डा. जिवन बानियाँको पहलमा पहिरोबाट विस्थापितलाई करिब साढे दुई लाख सहयोग

विकल्प न्यूज/बेनी असोज ३ गते । बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा रहनुभएका डा. बानियाँको पहलमा संकलन भएको आर्थिक … Continue reading डा. जिवन बानियाँको पहलमा पहिरोबाट विस्थापितलाई करिब साढे दुई लाख सहयोग